ढुङ्गाले हानेर श्रीमतीको हत्या

by समतल अनलाइन
Shares

बागलुङ । ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङमा एक जना पक्राउ परेका छन् । ४२ वर्षीया श्रीमती तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका- १४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्नबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

You may also like

This will close in 0 seconds