115
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा गए राति बस र कार ठोक्किँदा बसमा सवार एक यात्रु अचानक वेहोस भई निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४५९ नम्बरको बसले पश्चिमबाट पूर्व आउँदै गरेको प्र. ३-०१-०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिएको हो ।
previous post