87
काठमाडौं । फिलिपिन्सलाई नेपालले २१९ सय रनको लक्ष्य दिएको छ । ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २१८ रन जोडेको थियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँद १०४ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ रन जोड्दा आशिफ सेख शून्य रनमै आउट भए । त्यस्तै पछिल्लो क्रिज टेकेका लोकेश बम अविजित रहँदै ६ रन जोडे ।
