106
काठमाडौं। पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुलसीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जनाको शोकमा बजार बन्द गर्न लागिएको हो ।
previous post