113
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पछिल्ला ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । गृह मन्त्रालयले बिहीबार ७१ बुँदामार्फत ६ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
प्रगति विवरणमा संस्थागत नीति तथा कार्यविधिमा गरेका सुधार समेटिएको छ । जसमा प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणलाई मेटिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको जनाएको छ ।
गृहमन्त्री खाँणले गरेका ७१ कामको विवरण

https://drive.google.com/file/d/10BEb4LBZ_4bn0I2r8QvaaLhJ91PDcJhM/view