युवा अभियन्ताहरुको सहयोगमा विद्यार्थीलाई कपडा वितरण

by समतल अनलाइन
143Shares

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका वाड न ७ अमुवास्थित राम जानकी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ ।

युवा अभियन्ताहरूको आह्वान सहयोग संकलन गरेर विभिन्न व्यक्तिहरूको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो । बिद्यालयमा अध्यन गर्ने ८७ जना विद्यार्थी हरुलाइ बितरण गरिएको थियो।

जाडोका कारण यहाँका विद्यार्थी प्रभावित छन्, जसका कारण पठनपाठनमा धेरै समस्या छ, यसको समाधानका लागि न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष भरत पुरीले बताए।@

Comments

You may also like

This will close in 0 seconds