110
काठमाडौं । कोभिड–१९ को संक्रमण दिनानुदिन बढेपछि सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र फिटनेश सेन्टर बन्द गर्ने निर्णय गरेको छ ।
गत (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।
previous post