147
काठमाडौं । नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ।
विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ।