119
बुटवल।नेपाली कांग्रेसको १४औ महाधिवेशनअन्तरगत शनिबार भएको गाउँनगर अधिवेशनअन्तरगत रुपन्देहीको सैनामैनामा भएको निर्वाचनमा सभापतिमा रणबहादुर खनाल विजयी भएका छन्।
उपसभापतिमा लक्ष्मी आचार्य पौडेल र लोकमणि भट्टराई, सचिवमा अर्जुन पौडेल र कृष्ण कँडेल, सहसचिवमा मनु काउचा र शारदा रौतार विजयी भएका हुन्।
previous post