115
काठमाडौं । आज (शनिबार बिहान) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
previous post