142
वुटवल ।लायन्स क्लव अफ सैनामैना मलमलाको तेस्रो बोर्ड तथा जनरल बैठक सम्पन्न भएकाे छ । सैनामैना ७ कलौनीमा रहेको वाटरवर्ल्डमा सम्पन बैठकले १५ सेप्टेम्बरमा चार्टर्ड नाइट सम्पन गर्ने निणर्य गरेको छ ।
चार्टर्ड नाइट सम्पन गर्न संस्थापक अध्यक्ष लायन कृष्ण प्रसाद शर्मा (पवन) लाइ संयोजककाे रूपमा चयन गरेको छ। लायन क्लबका अध्यक्ष सरोज पन्थकाे अध्यक्षता तथा सचिव लेखनाथ गैरेकाे सञ्चालनमा सम्पन्न भएकाे बैठकले १७ सेप्टेम्बरमा क्लव को पदस्थापन कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।