140
काठमाडौं। रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमान मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ । विमानको पखेटामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।
शनिवार बिहान लुक्लाका लागि उडिसकेको विमानमा चार ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।