113
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा निर्ग नवीन, मुक्तान थेवे, संघर्ष दाहाल, प्रेम विश्वकर्मा, सम्सेर, गोविन्द भण्डारा रहेका छन् ।
previous post