90
बुटवल । रुपन्देहीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
देवदह नगरपालिका, ५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिकाका ३० वर्षीय छविलाल चौहान मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।