120
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलबिरूद्धको अविश्वास प्रस्ताव छलफलका लागि आज १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
previous post