142
बुटवल । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजिनामा दिएका छन ।
सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताएका छन।