140
काठमाडौं । अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकै दिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ ।
रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ । घटनामा अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।
previous post