77
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९,७८३ पीसीआर परीक्षण गर्दा
२,४६७ जना र ४,८७८ एन्टिजेन परीक्षण गर्दा १,१४४ गरी ३,६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १,८१६ जना निको भएका छन् ।