Feature 1समाचार गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, सात घाइते by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 250 250Shares गुल्मी । गुल्मीको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । गुल्मीको मुसीकोटमा उक्त दुर्घटना भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । जीपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post टोकियो ओलम्पिक : नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै next post ३,८४० जनामा कोरोना संक्रमण, १,९९३ जना निको, ३३ को मृत्यु You may also like रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख भट्टराई पक्राउ १ घण्टा अगाडि तयारी र खरिद प्रक्रिया शुरु नभएका खुद्रे टुक्रे... १ घण्टा अगाडि लगातार उकालोमा सुनचाँदी, आज पनि मूल्य वृद्धि ८ घण्टा अगाडि चैतन्य एकेडेमी बुटवलद्वारा दुईदिने जीवन उपयोगी सीप कार्यशाला... ८ घण्टा अगाडि आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण १० घण्टा अगाडि इन्स्टाग्राम र युट्युबमाथि ‘लत बनाउने मेसिन’ निर्माणको आरोप,... ११ घण्टा अगाडि गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी ११ घण्टा अगाडि एआई सामग्रीमा भारत सरकारको कडा नियम, डिपफेक ३... ११ घण्टा अगाडि बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति... ११ घण्टा अगाडि फागुन २१ को निर्वाचन लक्षित गर्दै देशव्यापी मतदाता... १२ घण्टा अगाडि