878
			
		
		
			
            
				            
			
			        
    बुटवल । प्रिया अधिकारीको लोकदोहोरी गित “एकोहोरो माया” सार्वजनिक भएको छ । हजारौ लोकगितहरु बजारमा आइरहदा मोडल अधिकारीको नयाँ गित एकोहोरो माया सार्वजनिक भएको हो ।
गितमा निर्मल केसी र भावना जिसिको आवाज रहेको छ । त्यस्तै सन्तोष भट्टराइको शब्द तथा भद्र नकालको लय रहेको छ । गितमा सुमन घिमिरे र प्रिया अधिकारीको अभिनय रहेको छ ।
गित प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस:
 
			        

 
												 
														

