184
बुटवल । रुपन्देहीमा थप ४२ जना कोरोनाका सक्रमिता थपिएका छन् पछिल्लो २४ घण्टाको अवधिमा २३५ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ४७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २१ जना, बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १/१ संक्रमित थपिएका छन् ।