155
बुटवल । गएको रातिदेखि अविरल बर्षा पछि पहिरोका कारण अवरुद्ध भएको पाल्पा-बुटवल सडक खण्ड सन्चालनमा आउन सकेको छैन ।
बुटवल – पाल्पा सडक खण्डमा पर्ने झुम्सा , दोभान , हिउदे खोला , सिद्धबाबा साथै अन्य ठाउँमा पहिरो खसेपछी सडक अवरुद्ध भएको हो ।