समाचार ट्याक्टर पल्टिँदा चालकको गयो ज्यान by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 294 294Shares दाङ । दाङको खैरेनीमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । खेत जोतेर फर्किने क्रममा रा १ त १९ ३१ नम्बरको ट्याक्टर चिप्लिएर पल्टिँदा शान्तिनगर गाउँपालिका–७ खैरेनी कन २८ वर्षका सीताराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक बस्दै next post जापानमा भीषण पहिरो : २० जना बेपत्ता, दुई जनाको शव भेटियो You may also like देवचुलीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,तीन घाइते ३ घण्टा अगाडि आफ्नो रेकर्ड तोडेपछि क्रिस गेलले सुर्यबंशीलाई भने- नयाँ... ३ घण्टा अगाडि सुनचाँदीको भाउमा भारी गिरावट, सुन तोलामा ५ हजार... ४ घण्टा अगाडि बुटवलमा जेठ १५ देखि यू–१४ क्रिकेट लिग हुँदै ४ घण्टा अगाडि बिस्कुट किन्दिन्छु भन्दै फकाएर अपहरण गरी लैजाने कोसिस ५ घण्टा अगाडि अमेरिकी सेनाले होर्मुज आसपास इरानका चार ड्रोनमा आक्रमण ५ घण्टा अगाडि सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक ५ घण्टा अगाडि बढ्दो भवन निर्माणले पृथ्वीलाई गर्मी र प्रदूषणको संकटतर्फ... ५ घण्टा अगाडि आज मुस्लिम समुदायले बकर ईद मनाउदै ८ घण्टा अगाडि आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा... ८ घण्टा अगाडि