समाचार ट्याक्टर पल्टिँदा चालकको गयो ज्यान by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 247 247Shares दाङ । दाङको खैरेनीमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । खेत जोतेर फर्किने क्रममा रा १ त १९ ३१ नम्बरको ट्याक्टर चिप्लिएर पल्टिँदा शान्तिनगर गाउँपालिका–७ खैरेनी कन २८ वर्षका सीताराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक बस्दै next post जापानमा भीषण पहिरो : २० जना बेपत्ता, दुई जनाको शव भेटियो You may also like शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू ५ घण्टा अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित ६ घण्टा अगाडि ७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’... ६ घण्टा अगाडि आजको प्रतिनिधिसभा बैठक : अर्याल सभामुखमा निर्वाचित भएको... ११ घण्टा अगाडि प्रहरी अप्रेसन : २४ घण्टाभित्र १५० जना पक्राउ ११ घण्टा अगाडि विदेश पठाउने भन्दै करिब ७४ ठगी गर्ने ४... ११ घण्टा अगाडि आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको... ११ घण्टा अगाडि बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : २ घण्टामै करिब... १२ घण्टा अगाडि तीन दिन भित्र सातै प्रदेशको दरबन्दी विवरण पठाउन... १ दिन अगाडि कस्तो छ आजको मौसम पूर्वानुमान ? २ दिन अगाडि