141
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरसविरुद्धको खोपको अभाव सकिएको दाबी गरेका छन् ।
त्रिशुली–३ बीको प्रसारण लाइन र सब–स्टेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मित्र राष्ट्रहरुसँगको संवादबाट खोपको समस्या समाधान भएको भन्दै अब खोप लगाउने अभियान नै चलाउने दाबी गरे । अब लगातार खोप आउने भएकाले पहिले जोखिमयुक्त समूहलाई र त्यसपछि क्रमशः सबै नागरिकलाई खोप दिने ओलीले बताए ।
previous post