264
काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।
संसदमा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत हुने भन्दै कांग्रेसले आज विरोधको सूचना दर्ता गराएको हो ।