196
			
		
		
			
            
				            
			
			        
    इमरान खान 
कपिलवस्तु। कपिलवस्तु जिल्लाबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई समन्वय समिति सदस्य एवं नेपाली कांग्रेसका युवा नेता अनुप कुमार पाण्डेय द्वारा सम्मान सँगै बिदाई गरेका छन ।
जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसँग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी उपरीक्षक नवराज अधिकारीलाई नेपाली कांग्रेसका युवा नेता अनुप कुमार पाण्डेय द्वारा सम्मान गरिएको हो ।
युवा नेता अनुप कुमार पाण्डेयले प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सम्मानपत्र प्रदान गर्दै बिदाई गरेका छन ।
			        

												
														

