121
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सांसद रहेको राष्ट्रिय जनमोर्चा मन्त्री बन्नका लागि विपक्षी गठबन्धनमा सहभागी भएको आरोप लगाएका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमा सरकार बनाएर मन्त्री बन्न खोजेको समेत दाबी गरे ।
previous post