126
बुटवल । वाइल्ड इन्टरटेन्मेण्टले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।
शनिबार ११० परिवारलाई ब्लाङ्केट, ओछ्याउने म्याट, साबुन, स्यानिटाइजर, पिउने पानी, हार्पिक लगायतका सामाग्री लिएर उनीहरु हेलम्बु पुगेका थिए ।
दिल श्रेष्ठ र सावित्री खत्रीको नेतृत्वमा गएको राहत वितरण टोलीले नगरपालिकाका नगर प्रमुखलाई राहत हस्तान्तरण गरेका थिए । युएसमा बस्ने दिल श्रेष्ठ र उनका साथीहरु तथा वाइल्ड इन्टरटेन्मेण्टका अन्य सदस्यहरुको सहयोगमा उक्त सामग्री हस्तन्तरण गरिएको हो ।
previous post