123
सिन्धुपाल्चोक । असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीपछि बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार हेलम्बु गाउँपालिका–१, हल्देका ५० वर्षीय सुनिल तामाङ सोमबार सुनकोशी नदी किनारमा मृत फेला परेका हुन् ।
previous post