118
बुटवल। कपिलवस्तुको गोरुसिंगेमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।तीव्र गतिमा गुडिरहेको जीपको ठक्करबाट प्रहरी जवान रामबहादुर बिसीको ज्यान गएको हो।
मोटरसाइकलमा गोरुसिंगेबाट पत्थरकोटतर्फ जाँदै गरेका प्रहरी जवान बिसीलाई पत्थरकोटबाट गोरुसिंगेतर्फ आउँदै गरेको लु २ च १५१९ नं. को स्कारपियोले ठक्कर दिएको थियो।
previous post