121
बुटवल । लगातारको अविरल बर्षाले तिनाऊ नदीमा पानीको बहाव पार गर्न लागेपछि सर्तकता अपनाउन आग्रह गरिएको छ ।
बुटवल उप-महानगरका नगरप्रमुख शिवराज सुवेदीले तिनाउ नदीको अवलोकन गर्दै तिनाउ आसपास र दानव नदि आसपासमा रहेका जनतालाई सचेत हुन आग्रह गरेका हुन।
previous post