लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड

by समतल अनलाइन
Shares

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । प्रदेशसभामा आज बेजेट भाषण गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

You may also like

This will close in 0 seconds