200
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको बुटवल नारायणगढ सडकखण्ड चरङे नजिकै डाईभर्सन भत्किदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।