103
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थका अनुसार २४० पिसिआर परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा ७७१ सक्रिय संक्रमीत रहेका छन भने ४६८ जना पुगेको छ। अहिलेसम्म रुपन्देहीमा २६ हजार ५ सय २१ जना निको भैसकेका छन ।
