193
बुटवल । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा मानवाधिकार तथा शान्ति समाज रुपन्देही तथा नेपाल स्वयंसेवि रक्तदाता समाजद्वारा रक्तदान गरिएको छ ।
कार्यक्रममा मानवाधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल ,स्वागत मन्तव्य नेपाल स्वयसेबि रक्तदाता समाज रुपन्देहिका अध्यक्ष कृष्ण चौहान , जिल्ला सह सचिब कृष्ण पाण्डे कार्यक्रमको सन्चालनमा भएको थियो।