110
काठमाडौं। चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई कोरोना विरुद्धको खोप लगाईएको जनाएको छ ।
लगभग १५० वटा मुलुकमा रहेका झण्डै १२ लाख चिनियाँहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाइएको हो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ पिनले हिजो नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे ।
previous post