बीएन्डसीलाई सम्बन्धन नदिन माग गर्ने डा. केसी समर्थक युवाहरू पक्राउ

by समतल अनलाइन
Shares

काठमाडौ। झापाको बीएन्डसी मेडिकललाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै प्रदर्शन गर्ने डा. गोविन्द केसी अलायन्स ग्रसपका ६ जना युवा प्रकाउ परेका छन् ।

आज (बिहीबार) माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा. केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

You may also like

This will close in 0 seconds