प्रवास भारतमा सेनिटाइजर बनाउने कम्पनीमा भीषण आगलागी, ११ शव भेटियो by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 236 236Shares नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यको पुणेनजिक रासायनिक कारखानामा सोमबार अपरान्ह् भीषण आगलागी भएको छ । आगलागीमा १७ जनाको मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म ११ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनाको अवस्था अज्ञात रहेकाले खोजी भइरहेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कोरोनाबाट विदेशमा थप १३ नेपालीको गयो ज्यान next post बिद्यार्थी संगठनहरुले गराए प्रजिअको ध्यानाकर्षण ः प्राकृतिक सम्पदा दोहनको अनुगमन होस् You may also like जापानी भूभागमा उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार ७ दिन अगाडि डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन ३ हप्ता अगाडि जलवायु परिवर्तन: विश्वका समुन्द्र तटीय शहर र बस्तीको... १ महिना अगाडि बाढीपहिरोबाट प्रभावितका लागि नेपालले श्रीलंकालाई दियो दुई लाख... १ महिना अगाडि बजेट पारित नहुदा अमेरिकामा अस्तव्यस्त, जीडीपीमा गिरावट आउने... २ महिना अगाडि बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी ३ महिना अगाडि जेनजी आन्दोलनपछि देश छोडेर भागे मेडागास्करका राष्ट्रपति ३ महिना अगाडि इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो... ३ महिना अगाडि भ्रष्टाचारविरुद्ध फिलिपिन्सका हजारौँ जेन-जी सडकमा उत्रिए ४ महिना अगाडि अवैध रुपमा प्रवेश गरेको आरोपमा पोर्चुगलद्वारा नेपालीको आवास... ४ महिना अगाडि