समाचार रुपन्देहीमा एक हप्ता निषेधाज्ञा गर्ने तयारी by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 354 354Shares बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप एक हप्ता बढाईने भएको छ । कोरोनाको जोखिम कायम रहेकोले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले थप एक हप्ता निषेधाज्ञा बढाउन थालिएको प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए । दिउँसो १ बजे डिसिएमसीको बैठक बस्दै छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post आफैँभित्र खोज्नुहोस् खुसी next post कोरोनाबाट ३५ वर्षीय डाक्टर रजौरियाको निधन You may also like अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहन... ९ घण्टा अगाडि यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ १० घण्टा अगाडि प्युठानमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान भरुवा... १० घण्टा अगाडि इरानसँगको सम्झौतामा अमेरिकामै आलोचना, ओबामाले के भने ? १० घण्टा अगाडि राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा १० घण्टा अगाडि जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ १० घण्टा अगाडि रुपन्देहीबाट पनि रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति... १८ घण्टा अगाडि आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, तराईका केही स्थानमा... २२ घण्टा अगाडि नेवारी संस्कृति संरक्षणका लागि बुटवलमा धिमे बाजा प्रशिक्षण १ दिन अगाडि लुम्बिनी चेम्बरको प्रतिक्रिया स् निजी क्षेत्रलाइ सम्बोधन गर्ने... १ दिन अगाडि