126
बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घन्टामा थप १४७ कोरोना संक्रमीत थपिएका छन। ५३८ जनामा परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको छ।
स्वस्थ कार्यलय रुपन्देहीका अनुसार पहिलेको छुटेको विवरण गरि १६ जनाको मृत्युु भएको छ भने निको हुनेको संख्या ८९० जना निको भएका छन ।