133
बुटवल । बुटवलमा एकसाथ सयौंको कोभिड परीक्षण गरिने भएको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण `हस्टस्पट´ क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण गर्नेभएको छ ।
भोलि जेठ १७ गतेदेखि यो परीक्षण सुरु हुनेछ ! जनस्वास्थ्यको संवेदनशीलता र महामारी विरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको बताउनुभयो ।
previous post