81
काठमाडौं। सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ । शनिबार भएको आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरी लगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने जानकारी दिए ।
यस्तै उनले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्ति समेत उपलब्ध गराउने भएको छ ।
