कर्मचारीको तलब २ हजार बढ्यो, साउन १ देखि लागू हुने

by समतल अनलाइन
Shares

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् ।

उनले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताए । यो तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ ।

 

You may also like

This will close in 0 seconds