कमेडि च्याम्पिएन आदर्श मिश्रका बुबाको मृ’त्यु राज्यले मा’रेको हो भन्दै आदर्शले मु’द्धा हा’ल्ने तयारी

by समतल अनलाइन
324Shares

कमेडि च्यापियन सिजन -१ का बहुप्रतिभासाली ब्यक्तीत्व आर्दश मिस्रका बुबाको मृ’त्यु भएको छ । आदर्श मिश्रको बुबा अब हामी माझ रह नु भएन। उनका बुबाको मृ’त्यु आफै नभई राज्यको ला प र्वा हिको कारण भएको भन्दै लेखे भा वु क स्टटास “यसबिचमा उसले पटक पटक बुबाको अवस्था र अस्पतालको बिग्रेको मेसिनबारे जानकारी गराईरह्यो ।

तर राज्य गैरजिम्मेवार बनिरह्यो। समयमै किड्नी डायलासिस गराउन नपाउदा र उसको अस्पतालको अवस्थाबारे पटक पटक जानकारी गराउदा समेत राज्यको निकाय मैन बसिरह्यो। उसको बुबाको स्वभाविक मृ त् यु भएको हैन,यो राज्यले ह’त्या गरेको हो।”आदर्शले सरकार बिरुद्ध मुद्दा दर्ता गरुन हामी साथ दिन्छौ।

You may also like