151
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन् ।
उनले आज बिहान समाजिक सञ्जालमार्फत त्यसविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । ‘राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं’, उनले लेखेका छन् ।
previous post