126
नयाँदिल्ली। कोरोना भाइरसबाट हाल विश्वमा सबैभन्दा ग्रस्त बनेको भारतमा फेरि अर्को समस्या सिर्जना भएको छ । भारतमा ‘टोकटे’ चक्रवादको खतरा बढेको बीबीसी हिन्दीले जनाएको छ ।
हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ । भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको छ ।
यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने छ ।