121
काठमाडौं। केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । आज (शुक्रबार) शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् ।
नव नियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समूह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।
previous post