समाचार लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 332 332Shares बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव भएको छ । अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले अक्सिजन अभाव भएको बताएका हुन् । ‘अक्सिजन आउने जाने भएपनि अभाव सिर्जना भएको छ’ डाक्टर गौतमले भने । उनले मङ्गलबारसम्म १२० जना संक्रमित अस्पतालमा भर्ना भएको जानकारी दिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post मर्स्याङ्दीमा ट्रक खस्दा दाजुभाइको मृत्यु next post रुपन्देहीमा थप ५५६ जना कोरोना संक्रमण पुष्टि , १४ जनाको मृत्यु You may also like देशका विभिन्न क्षेत्रमा वर्षा, तापक्रम घटेर शीतलता ३ घण्टा अगाडि गृहमन्त्रीसँग भेटे सुजन बिक, अस्पतालको लापरवाहीबारे छानबिन गर्न... ३ घण्टा अगाडि संविधान संशोधन बहसपत्र तयारी कार्यदलले गर्यो प्रचण्ड, नेपाल... ५ घण्टा अगाडि झोले व्यापारीको दबाबले फर्निचर उद्योग संकटमा, उद्योगीले मागे... ५ घण्टा अगाडि बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो,... १३ घण्टा अगाडि सुन एकैदिन तोलाको ५ हजार एक सयले घट्यो,... १३ घण्टा अगाडि भन्सार घोटाला र भन्सार अनियमितता : उच्चस्तरीय छानबिन... १३ घण्टा अगाडि मिडियाविरोधी निर्णय खारेज गर्न माग गर्दै रुपन्देहीमा पत्रकारहरूको... १५ घण्टा अगाडि पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल १५ घण्टा अगाडि अनियन्त्रित जीप भीरबाट खस्यो, इन्जिनियर र चालकले गुमाए... १५ घण्टा अगाडि