समाचार लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 275 275Shares बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव भएको छ । अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले अक्सिजन अभाव भएको बताएका हुन् । ‘अक्सिजन आउने जाने भएपनि अभाव सिर्जना भएको छ’ डाक्टर गौतमले भने । उनले मङ्गलबारसम्म १२० जना संक्रमित अस्पतालमा भर्ना भएको जानकारी दिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post मर्स्याङ्दीमा ट्रक खस्दा दाजुभाइको मृत्यु next post रुपन्देहीमा थप ५५६ जना कोरोना संक्रमण पुष्टि , १४ जनाको मृत्यु You may also like नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकार गम्भीर : अर्थमन्त्री... ५ घण्टा अगाडि बुटवलमा ‘अपरेसन साइलेन्ट स्ट्रिट’ : १० मोटरसाइकल नियन्त्रणमा १३ घण्टा अगाडि युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित १४ घण्टा अगाडि अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी... १५ घण्टा अगाडि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य... १५ घण्टा अगाडि झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा १ दिन अगाडि कलाकार सागर लम्साललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान... १ दिन अगाडि गुल्मीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ११... १ दिन अगाडि शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सोमबारदेखि लागू १ दिन अगाडि पश्चिमान्चल यातायात व्यवसायी समितिमा याम बहादुर जिसी निर्वाचित १ दिन अगाडि